नेपाल

कविता- शिर्षक नेपाल

हाम्रो देश नेपाल ।
सुन्दर शान्त विशाल ।।
हरियो वन जंङ्गल ।
तराई पहाड हिमाल ।।

गोर्खालि हाम्रो पहिचान ।
हाम्रो शिर उच्च छन् ।।
हेर्न आउँछन् विदेशि ।
हाम्रो देशको संस्कृति ।।

भारत र चिनका छिमेकि ।
तिनकुने झन्डा भएकि ।।
हाम्रो देश नेपाल ।
सुन्दर शान्त विशाल ।।

लेखकः  रुजल राज आाचार्य

कक्षाः ३

दीक्षालय नेपाल